News & Events»
नेपाली कांग्रेस कैलालीद्वारा आफ्नै पार्टीका उम्मेदवार हराउने २० जना नेता र कार्यकर्तालाई कारव

 धनगढी २६ जेठ, 

कैलालीका विभिन्न क्षेत्रबाट प्रदेश र प्रतिनिधीसभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न भुमिका खेल्नेको नाम नेपाली का“ग्रेसले कारवाहीको लागि सिफारिस गरेको छ । नेपाली का“ग्रेसको निर्वाचन परिचालन मूल समितिका स्थानीय तहका वडामा रहेका विभिन्न वडा संयोजकहरुले आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्नेहरुको नाम कारवाहीका लागि जिल्ला सिफारिस गरेको हो । 
कारबाहीको लागि २० जनाको नाम सिफारिस गरिएकोमा पहिलो नम्बरमा पार्टीका निवर्तमान सांसद पुष्करनाथ ओझाकोनाम रहेको छ । पार्टीका कैलाली सचिव पुर्ण कुंवर, महासमिति सदस्य आनन्दराज जोशी, महाधिवेशन प्रतिनिधि बब्लु कुमार चौधरी, जिल्ला सदस्य लक्ष्मी देवकोटा रहेका छन् ।
यस्तै क्षेत्र नम्बर ५ का उप–सभापति कुम्भराज गिरी, नेविसंघका सह–महामन्त्री प्रेम जोशी, धनगढी उपमहानगरपालिका ७ का वडा सभापति देव बहादुर सेठी लगायतका नेता तथा कार्यकर्ता गरी २१ जनाको नाम कारवाहीका लागि जिल्ला सिफारिस गरिएकोमा १६ नम्वरमा रहेकाको नाम भने काटिएको छ ।   
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार