News & Events»
पत्रकार विष्टमाथि निर्घात कुटपिट

 धनगढी २६ जेठ, 

एसटिएस टेलिभिजन धनगढीका समाचार प्रमुख लोकेन्द्र विष्टमाथि कुटपिट भएको छ । गए राति साढे १२ वजेतिर टेलिभिजनमा काम सकेर घर जाने क्रममा अज्ञात समुहले कुटपिट गरेका हुन् । काम सकेर कार्यालयबाट आफ्नो निवास तर्फ गईरहेको बेला मोटरसाईकलमा आएका अज्ञात समुहले कुटपिट गरेको हो । रातिको समयमा एउटै मोटरसाईकलमा आएका तीन जना युवाले शरिरभरी नै निलडाम हुने गरी कुटपिट गर्दै खल्तीमा भएको नगद रुपैया“ समेत लुटेर लगेको पत्रकार विष्टले वताउनुभयो । विष्टमाथि भएको आक्रमणको घटनाको नेपाल पत्रकार महासंघ कैलालीले घोर निन्दा गरेको छ । महासंघले घटनामा संग्लग्नलाई खोजी गरी कारवाहीको दायरामा ल्याउन माग गरेको छ । साथै पत्रकार महासंघ प्रदेश ७ का महासचिव योगेश रावलले समेत विज्ञप्ती जारी गरी घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार