News & Events»
विशालनगर सुकुम्बासी एकता समाज टीकापुरले धिर्जा देवि गाहामगरको अध्यक्षतामा १५ सदस्यीय नया कार्

 टीकापुर २६ जेठ, 

विशालनगर सुकुम्बासी एकता समाज टीकापुरले धिर्जा देवि गाहामगरको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षतमा कमल विरही विश्वकर्मा, कोषाध्यक्ष्ँमा लक्षमी थापा, सचिवमा गणेश रसाईली र सहसचिवमा छत्र बोहरा चयन हुन भएको भने सदस्यहरुमा लालबहादुर सिंजाली, पवित्रा नेपाली, सरमती रामजाली, पहराम विश्कर्मा रहनु भएको छ त्यस्तै जयसुर सार्की, रुपा धमाला, जगनाथ उपाध्याय र रतन रामजाली रहनु भएको छ । 
निवर्तमान अध्यक्ष हर्कबहादुर देउवाको अध्यक्षतामा भएको कार्यक्रममा एक लाख चौवालिस हजार बराबरको आयव्याय सार्वजनिक गरिएको गणेश रसाईलीले जानकारी दिनु भएको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार