News & Events»
लागू औषध तथा अन्य अपराध नियन्त्रण सम्वन्धी जनचेतना मुुलाक कार्यक्रम

 टीकापुर ०९ असार, 

इलाका प्रहरी कार्यालय टीकापुर र सामुदायिक प्रहरी सेवा केन्द्र टीकापुरको आयोजनामा लागू औषध तथा अन्य अपराध नियन्त्रण सम्वन्धी जनचेतना मुुलाक  कार्यक्रम आज भएको छ । 
 टीकापुरमा र्याली सहित बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि भानुचौकमा सभा भैरहेको थियो । सामुदायिकप्रहरी सेवा केन्द्र टीकापुरका अध्यक्ष माोहननाथ योगीको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल रहनुु भएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि प्रहरी उपरीक्षकविनोद घिमिरले भने नेपाल प्रहारीले टोल टोलमा प्रहारी कार्यक्रम देशभरी लागुु गरी सकेको सामेत जानकारी दिनुुभयो । बिगतमा टीकापुुर को घट्नालाई सम्झी यो सामाजमा झान कादाइका साथ लागुु गर्ने बताउनुु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्व उर्जाराज्यमन्त्रीचन्द्रसिंह भट्टराई भने सामजमा विकासको  हिसाबले प्रगाती गरे पनि दुुरवेशनीले हामो्र सामज बिग्रिसकेको बाताउनुु भयो ।
कार्यक्रममा सामजसेवी लालविर चौधरीले भने अब प्रत्येक स्कुुलले आ—आºनो स्कुुलमा लागू औषध सम्वन्धि कक्षा संचालन गर्नुुपर्ने सुुझब दिनुु भयो ।
कार्यक्रममा नगारी सामजका अगुवा यज्ञमुुर्ति अर्याल अभिभावकले नै पहिले आफनै घरबाट व्यवहार सुधार गर्नुपर्ने बताउनुभयो । 
 कार्यक्रममा युुवा कल्पेश कुुवंरले आफै पनि रामाईलोका लागी लागू औषध सेवान गर्दा गदै पछि लट लागेको अनुुभव सुुनाउनुु भयो । 
ईश्वर सोडारीको स्वागत माण्तव्य संगै सुुरु भएको कार्यक्रम संचालन हरि तिमिल्सिनाले कार्यक्रम संचालन गर्नुु भएका थिए ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार