News & Events»
यो बर्ष टीकापुर अस्पतालमा एक सय पांच क्षयरोगका नयां विरामी फेला

 टीकापुर ०९ असार,

 
लुकेर बसेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरामा ल्याउन समाजसेवीहरुलाई परिचालन अभिमुखिकरण कार्यक्रम भएको छ । 
टीकापुर नगरपालिका नगर कार्यपालिकाको आयोजनामा भएको कार्यक्रममा सहजीकरण स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावल, सह संयोजक कमलबहादुर रावल, टीकापुर अस्पताल डट्स कार्यक्रमका संयोजक रामप्रसाद ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।
अभिमुखिकरणमा नेपालमा कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या क्षयरोगबाट संक्रमित भएको अनुमान गरिएको जनाइएको छ । बिशेष गरी उत्पादनशिल उमेर समूह १५ बर्षदेखि ५४ बर्षका मानिसलाई यो रोग लाग्ने दर अधिक रहेको तथ्यांकमा छ ।
स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले नेपालमा ८० हजार मानिस क्षयरोगबाट पीडित भएको बताउंदै ४४ हजार नयां विरामी थपिने गरेको अनुमान गरिएको बताउनुभयो । ४४ हजार नयां विरामी थपिने अनुमान गरिएपनि ३४ हजारको हाराहारीमा क्षयरोगको पत्ता लागि उपचारमा आउने गरेकोले १० हजार विरामी खुल्न नसकेको अवस्था छ । प्रतिबर्ष ५ हजारदेखि ७ हजार ब्यक्तिको मृत्यु क्षयरोगका कारण हुने गरेको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार