News & Events»
एस ई ई परिक्ष्ाँ २०७४ मा संस्थागत विद्यालय तर्फ आरएमई स्कुलमा ११ जना र सामुदायिक विद्यालय तर्फ क

 टीकापुर १० असार, 

एस ई ई परिक्षा २०७४ को नतिजा सार्वजनिक भएको छ । टीकापुर स्रोत केन्द्रअन्तर्गत संस्थागत विद्यालयतर्फ आरएमई स्कुल टीकापुरमा परिक्षामा सहभागी १२८ जना विद्यार्थि मध्ये ११ जना ए प्लस,  २८ ए, वी प्लस ४० जना र २५ जना वी मा उत्तिर्ण गरेका छन् । त्यस्तै यूनाईटेड बोर्डिङ स्कुल टीकापुरमा ९२ जना विद्यार्थि मध्ये ७ जना ए प्लस, २५ जना ए, १९ जना वि प्लस र ११ जना वी श्रेणीमा उत्तिण भएका छन् । माउन्ट शैपाल एकाडेमी टीकापुरमा १०६ जना विद्यार्थिहरु मध्ये ३ जना ए प्लस, १७ जना ए, ३१ जना वी प्लस र ३७ जना विद्यार्थि वी श्रेणीमा उत्तिर्ण भएका छन् । खड्ग मेमोरियल बोर्डिङ स्कुल टीकापुरमा परिक्षामा सहभागि ४७ जना विद्यार्थिहरु मध्ये २ जना ए प्लस, १७जना ए, ११जना वि प्लस र १५ जना विद्यार्थि वि श्रेणीमा उत्तिण भएका छन् । 
सामुदायिक विद्यालयतर्फ कर्णाली मावि टीकापुरमा परिक्षामा सहभागि १३५ जना विद्यार्थिहरु मध्ये २ जनाएप्लस,१५ जनाए ,२२ जनाविप्लस र ३६ जनाविद्यार्थिहरु विश्रेणीमा उत्तिण भएका छन् भने खड्ग स्मृतिमाविटीकापुरमा ९८ जनाविद्यार्थिहरु मध्ये ए प्लसनभएपनिए श्रेणीमा ४ जना,वी प्लस ७ जना र वी मा२३ जनाविद्यार्थि उत्तिण भएका छन् । सरस्वती मावि बनगाउमा ६० जना विद्यार्थिहरु मध्ये ३ जीपिए भन्दा माथी ४ जना २ देखि ३ जीपिए ल्याउने ३२ जना विद्यार्थि रहेका छन् त्यसै गरी जनजागृती मावि सितापुरमा ७० जना विद्यार्थि मध्ये ३ जीपीए भन्दा माथी २ जना २ देखि ३ जीपीए ल्याउनेमा ३४ जना विद्यार्थिहरु रहेका छन् ।  
त्यस्तै विरेन्द्र विद्या मन्दिर सार्वजनिक सैक्षिक गुठीमा दुई जना ए प्लस, १५ जना ए, २२ जना बी प्लस र ३६ जना बी ल्याउन सफल भएका छन् ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार