News & Events»
टीकापुर नगरपालिका स्तरीय पशुपंक्षि पालन समन्वय समिति गठन, कृषकहरुलाई सूचना प्रवाह गर्न सजिलो ह

 टीकापुर १० असार, 

टीकापुर नगरपालिका स्तरीय पशुपंक्षि पालन समन्वय समिति गठन गरीएको छ । नरेश रावलको अध्यक्षतामा २५ सदस्यि समन्वय समिति गठन गरीएको छ । उपाध्यक्षमा उसा चौधरी, सचिवमा दिपकबहादुर साउद, सहसचिवमा सोना सोडारी, कोषाध्यक्षमा सिता चौधरी लगाएतका सदस्यहरु रहनु भएको छ । नगरपालिकाका ९ ओटै वडाका कृषकहरुका प्रतिनिधीहरले सो कार्य समिति चयन गरेको हो । समितिमा नगरपालिका भित्रका गाई, भैसी, वंगुर, बाख्रा, कुखुरा पालक कृषहरु सहभागि रहेका पशु शाखा कार्यालय टीकापुरका प्रमुख हरीराम चौधरीले जानकारी दिनु भयो । टीकापुर नगरपालिकाको पशु शाखा कार्यलयको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार समन्वय समिति गठन गरीएको हो । गठित समितिले कृषकहरुलाई सूचना प्रदान गर्न, समन्वय गर्न, कामहरुलाई पारदर्शि र जवाफदेही बनाउन सघाउने प्रमुख चौधरीले बताउनु भयो । वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार