News & Events»
जानकीगाउपालिकाको तेस्रो सभा सम्पन्न गाउसभामा २०७५÷२०७६ नीति बजेट तथा कार्यक्रम प्रस्तुत

 टीकापुर १० असार, 

जानकी गाउपालिकाको तेस्रो सभा सम्पन्न भएको छ । गाउसभामा आर्थिक वर्ष २०७५÷२०७६  नीति, बजेट तथा कार्यक्रम  प्रस्तुत गरिएको छ । गाउसभामा गाउपाििलका उपाध्यक्ष उमा महतोले नीति बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । 
जानकीगाउपालिकाले ऐलानि र प्रति जग्गाको लगत लिई अभिलेखरणका साथै सार्वजनि जग्गालाई कानुनको दायरा ल्याउनलाई पहल गर्ने। गाउपालिका रवडा बाट बाट दिईने सेवासुविधालाई चुरुस्तदुरुसत बनाउको लागि संस्थागत सुधार गर्ने र प्रविधि मैत्री गाउपालिका बनाउने। शिक्षा ऐन तथा निमावलि तर्जुमा गरी आधारभुत बालबचाउ बालसंरक्षण ,बालविकास र बाल सहभागिता जस्ता बाल अधिकारका विषयमा कार्यक्रम बनाई कार्यान्वयन गर्ने  प्राविधिक एंवम व्यावसायिक शिक्षको माध्यमबाट युवाहरुलाई स्देशमै रोजगारको अवसर सृजना गर्ने, यूवा तथा खेलकुद लक्षित कार्यक्रम संचालन गर्ने नीति तथा  कार्यक्रम ल्याएको छ ।
त्यस्तै गाउपालिकाले महिला सशक्तिकरण , महिला वेरोजगार मलिालाई स्वरोजगार बनाउने वातावरणको सृजना गर्ने ।, खतीयोग्य बाझो राख्ने प्रवृतिलाई निरुत्साहन गर्ने कृर्षी प्रविधिको विकास , कृर्षी उत्पादकत्व अभिवृद्धि गर्ने, शिक्षा तथा स्वस्थ्यको पहुच बढाउने सुशासनको प्रत्याभुत गर्ने  विपद जोखिम न्यूनिकरण गर्ने, पयटन प्रबद्र्धनद्धारा स्थानिय अर्थतन्त्रको विकास गर्ने सामुदायिक वन तथा पशुपालन ,सहकारी, शिक्षा तथा खेलकुदको विजकास गर्ने धर्म संस्कृति रकलाको संरक्षण गर्ने लगायतको नीति तथा कार्य ल्याएको छ । 
जानकीगाउपालिका उपाध्यक्ष उमा हमतोले उपभोक्ता अधिकार र हितको संरक्षणको लागि उपलब्ध खाद्यतथा अन्य बस्तु र सेवाको गणस्रीयताको सुनिश्चित गर्न बजार अनुगमन सम्बन्धि निर्माण गरिएको बजार अनुगमन निर्देशिकाको प्रभावकारी कार्यावन्यन गर्ने बताउनु भयो । 
उहाले सिमान्तकृत तथा बञ्चितिकरणमा परेका फरक क्षमता भएका जेष्ठ नागरिक महिला बालबालिका एकल महिला र मजदुरहरुको आर्थिक सामाजिक विकास गदै सम्मानपुर्ण जीवनयापन गर्न पाउने बातावरण सृजन ागर्ने बताउनु भयो । 
कार्यक्रम समापन गर्दै गाउपालिका अध्यक्ष प्रदिपकुमार चौधरीले विभिन्न बाधा अवरोधका बाबजुद पनि कार्यक्रम प्रस्तुत गरेको बताउनु भयो । 
कार्यक्रममा आर्थिक वर्ष २०७५÷२०७५को ४५ करोड ९१ लाख ३४ हजार बराबरको आय पनि प्रस्तुत गरिएको छ ।
गाउपालिका प्रशासकिय अधिकृत दशरथराम ओडले स्वागत गर्नु भएको कार्यक्रममा संचालन पशु सेवा शाखाका श्याम पाण्डले संचालन गर्नु भएको थियो 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार