News & Events»
खानेपानी तथा सरस्फाई सम्बन्धि अभिमुखिकरण कार्यक्रम

 टीकापुर ११ असार, 

टीकापुरमा अस्पतालममा खानेपानी तथा सरसफाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । टीकापुर अस्पतालको आयोजनामा भएको कार्यक्रममा टीकापुरको खानेपानीको अवस्था, व्यवस्थापन, पानीको गुणस्तर लगाएको बारेमा छलफल भएको थियो । टीकापुर साना सहरी खानेपानी सरसफाई तथा उपभोत्ता समितिका अध्यक्ष नवराज रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल रहनु भएको थियो । 
कार्यक्रममा टीकापुर अस्पतालका निमिक्त मेसु नवराज शर्मा, क्षेत्रिय खानेपानी प्रयोगशाला केनिसका कृष्ण पौडेल, वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्य, वडा नंं २ का वडा अध्यक्ष प्रकाश बुढा, खानेपानी उपभोक्ता समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार