News & Events»
जानकी गाउपालिका वडा नं.९ मा एक दिने विपद व्यवस्थापन तथा पर्वतयारी सम्बन्धि अभिमुखीकरण सम्पन्न

 गीता चौधरी टीकापुर १२ असार,

जानकी गाउपालिका वडा नं.९ मा विपद व्यवस्थापन तथा पर्वतयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा विपद, प्रकोप, विपद पुर्वतयारी , विपद जोखिम विपदबाट बच्न तरिका लगायतको विषयमा छलफल भएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला सदस्य नृप बुढा र गणेश बुढाले सहजीकरण गर्नु भएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष खकेन्द्र भण्डारीले स्थानिय तहमा विपदको बारेमा ५ प्रतिशत बजेट टुट्याउने पर्ने कुरा जानकारी गराउदै विपदको लागि वडाबाट बजेट छुट्याउने प्रबिद्धता जनाउनु  भयो । उहाले विपद बारे पूर्वतायारी गर्न सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम संचालनमा सहयोग गरेको बताउनु भयो । 
कार्यक्रममा खैरीफाटा विद्यालयका पूर्व प्राध्यापक टेकबहादुर धामी सामाजसेवी तेजबहादुर रावल लगायतले बोल्नु भएको थियो । नेपाल रेडक्रस सोसाईटी पथरैया उपशाखा विपद व्यवस्थापन समिति संयोजक लालबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम वडा नं.९को सहयोग र नेपाल रेडक्रस सोसाईटी पथरैया उपशाखाको आयोजनामा भएको हो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार