News & Events»
जानकी गाउपालिका वडा नंं ९ मा एक दिने लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम

 टीकापुर १२ असार, 

जानकी गाउपालिका वडा नंं ९ मा एक दिने लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम भएको छ । कार्यक्रममा लैङ्गिक हिंसा ,लैङ्गिक विभेद ,महिला हिंसा,हिंसाका प्रकार हिंसाबाट सचेत रहने तरिका, हिंसा न्यूनिकरण गर्ने तरिका , महिला हिंसा सम्बन्धिको काननी प्रक्रिया लगायतको विषयमा छलफल भएको थियो । 
कार्यक्रममा मानव अधिकार सचेतन तथा सामाजिक विकास केन्द्र हुराड्सका कमला केसीले सहजीकरण गर्नु भएको थियो । 
पथैया महिला साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष गंगा थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि वडा नं. ९ का वडाध्यक्ष खकेन्द्र भण्डारी रहनु भएको थियो । 
प्रमुख अतिथि भण्डारीले  महिलाहरु विभिन्न हिंसाको चपेता परी हिंसाको सिकार बन्नु पर्ने गरेकोले त्यसको बारेमा अब महिला सचेत रहन आवश्यक रहेको बताउनु भयो ।  उहाले महिला अब आफ्नो अधिकारखोजी  गर्न कर्तव्यको पालना गर्न पनि आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सामाजसेवी तीर्थराज उपाध्याय , महिला तथा बालबालिकाका सामाजिक परिचालक गंगा थापा कुवर, सहभागिको तर्फबाट शोभा सोफ लगायतले बोल्नु भएको थियो 
सुशिला विकले स्वागत गर्नु भएको कार्यक्रममा गिता चौधरीले संचालन गर्नु भएको थियो । भने कार्यक्रम जानकी गाउपालिका वडा नं. ९को सहयोग तथा पथरैया महिला साना किसान सहकारी संस्था लिमिटेडको आयोजनामा भएको हो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार