News & Events»
टेलर ब्यावसायी संघ टीकापुरले क्यान्सर पिडित अर्जन डगौरा थारुलाई आर्थिक सहयोग

 टीकापुर १४ असार, 

टेलर ब्यावसायी संघ टीकापुरले क्यान्सर पिडित अर्जन डगौरा थारुलाई सत्र हजार सात सय सन्तानब्वे रुपैया  आर्थिक सहयोग गरेको छ । संघले टीकापुर टेलर व्यावसायीसंघबाट संकलित रकम पिडितकी छोरी अनिता चौधरीलाई आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । पिडित थारु हाल कोहलपुर मेडीकलमा उपचारार्थ छन् । आफुहरुको सानो रकमले पिडीतको उपचारमा केही राहत मिल्ने संघका अध्यक्ष प्रेम चौधरीले बताउनु भयो । पिडीत थारु टीकापुर स्थित चौधरी स्पेशलिस्ट टेलर्स संचालन गर्दै आइरहेको डम्मर तिखातरीले जानकारी दिनु भयो ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार