News & Events»
मेलमिलाप संम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम

 पुर्ण विक ÷टीकापुर १६ असार, 

मेलमिलापसंम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम टीकापुरमा भएको छ । कार्यक्रमनेपालमा मेलमिलाप सम्बन्धी कानुनि व्यावस्था,सामुदायिक मेलमिलापको भूमिकाका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । 
कैलाली जिल्ला अदालत धनगढीको आयोजनामा भएको अन्तरक्रियामा अदालतका तहशिलदार नवराज जोशीलेगाउघरमा देखिने सामन्य प्रकृतिका झै झगडालाई कसरी सामाधान गर्ने भन्ने बारे कार्यक्रममा छलफल हुने जानकारी दिनुभयो  । 
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तहशिलदार जोशीले मेलमिलाप केन्द्र भनेका अदालतको बोझ घटाउनगर्न स्थापित भएका संस्था हुन जसले दुइ विचको असमझदारी, वैमनस्यलाई ईश्वरिय कानुनको अधार मान्दै सामाजिक सद्भाव कायम गर्दै सामधान दिने गर्दछ भन्ने कुरामा जोड दिनु भएको थियो । 
अन्तरक्रिया कार्यक्रममा डम्मर राजी, लालविर चौधरी, ध्रवराज आचार्य,रानम सेवक महत्तौं,हरि तिमिील्सेनाले प्रश्न तथा जिज्ञासा राख्नु भएको थियो  । 
कार्यक्रममा सोधिएका प्रश्नको जवाफकैलाली जिल्ला अदालत १ न.न्यायधिस विष्णु प्रसाद अर्याल र २ न.न्यायधिस प्रर्शराम भट्टराई दिनु भएको थियो । 
कार्यक्रममा एक न. न्यायधिस विष्णुप्रसाद अर्याल र २ न न्यायधिस प्रर्शराम भट्टराइ ,तहशिलदार नवराज जोशी,फणेधरी घिमेरेले सहजीकरण गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार