News & Events»
टीकापुरमा कृषी क्याम्पसको डिन कार्यालय स्थापना

 टीकापुर २० असार, 

टीकापुर बहुमुखी क्याम्पसमा कृषी क्याम्पसको डिन कार्यालय स्थापना भएको छ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको कृषी क्याम्पसको डिन कार्यालय टीकापुर बहुमुखी क्याम्पसमा रहने भएको हो । टीकापुर बहुमुखी क्याम्पस सुदुरपश्चिम विश्व विद्यालयमा गएसंगै टीकापुरमा कृषी कार्यक्रमको डिन कार्यालय आएको क्याम्पस प्रमुख केशरबहादुर कुवरले जानकारी दिनु भयो । 
सुदुरपश्चिम विश्वविद्यालयले डिनको रुपमा प्रोफेसर श्यामशरण झालाई पठाएको छ । टीकापुर बहुमखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीसंगको परिचयात्मक कार्यक्रममा डिन झाले शिक्षालाई संख्यात्मक भन्दा गुर्णात्मक विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाले आउदो श्रावण महीनाबाट टीकापुरमा द्यक्ऋ ब्न् को पठनपाठान शुरु हुने बताउनु भयो । 
उहाले कृषी कार्यक्रमलाई सफल बनाउनको लागि सबैको सहयोग आवश्यक रहने बताउदै त्यसका लागि तत्पर रहन प्राध्यापक तथा कर्मचारीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा प्राध्यापक तथा कर्मचारीहरुका नियूक्ती पत्र समेत बितरण गरीएका थिए । क्याम्पस प्रमुख केशरबहादुर कुवरको अध्यक्षतामा भएको परिचयात्मक तथा नियूक्तपत्र बितरण कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख लालसिंह कार्कीले गर्नु भएको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार