News & Events»
इलाका प्रहरी कार्यालय टीकापुरले दुई जना थुनुवालाई घाइते हुने गरी कुटपिट

 टीकापुर ०२ साउन, 

इलाका प्रहरी कार्यालय टीकापुरले दुई जना थुनुवालाई घाइते हुने गरी कुटपिट गरेको छ । सोमबार राति ११ बजेतिर घर जादै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइ प्रहरी कार्यालयमा थुनेर कुटपिट गरेको पीडित विरेन्द्र कुंवरले बताउनुभयो । कुंवरले ११ बजेतिर अंकल र आफू मोटरसाइकलमा घर जादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर थुनेको बताउनुभयो । एक प्रहरीले थुनुवा कोठाबाट लिएर आफू बस्ने कोठामा लिएर दुई जनालाई घाइते हुनेगरी रातभर पिटेको बताउनुभयो । 
टीकापुरमा कपडा व्यवसाय गर्दै आएका विरेन्द्रले काका भतिजा दुबै जनाका हातका पाखुरामा लठ्ठीले घाउ हुने गरी पिटेको बताउनुभयो । अछाममा शिक्षण पेशामा संलग्न विरेन्द्रका काका रमेश कुंवर केही दिन अघि मात्रै टीकापुर आएका थिए । रमेशले खुट्टा ढोग्दा पनि प्रहरीले पिट्न नछोडेको बताउनुभयो । घाइते दुबै जनाको उपचार भइरहेको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार