News & Events»
जानकी गाउपालिका वडा नं. ९ स्थित जातियसंग्रहाल प्रांगणमा

 टीकापुर ०७ साउन, 

जानकी गाउपालिका वडा नं. ९ स्थित जातिय संग्रहालप्रांगणमा पुष्पलाल स्मृति दिवसको अवसरमा बृक्षरोपण गरिएको छ । नेपाल कम्युष्टि पार्टीका नेता पुष्पलालको स्मरण गर्दै सो बृक्षारोपण कार्यक्रम गरिएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद रतन थापाले कम्यूनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको योगदानलाई आत्मसाथ गर्दै अगाडी बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाले आगामी दिनमा जातिय संग्रहालयलाई प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
उहाले प्रदेशबाट गरीएको वजेट विनियोजनको बारेमा जानकरी गराउदै आय आर्जनको लागि उद्योग संचालन गर्न आवशयक रहेकोले आगामी दिनमा उद्योग संचालनको लागि सहयोग गर्ने बताउनु भयो ।
व्डा नं. ९ का वडाअध्यक्ष खकेन्द्र भण्डारीले वडाको विकासको लागि आफ्नो तर्फबाट ज्वलन्त आवाज उठाउने गरेको बताउदै जनतालाई सुखी बनाउने अभियानमा सबैलाई लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा साविक पथरैया गाविस पूर्व अध्यक्ष टेकबहादुर बम लगायतले बोल्नु भएको थियो । 
पूर्व क्षेत्रीय अध्यक्ष तीर्थराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व क्षेत्रीय उपाध्यक्ष रामप्रसाद चौधरी स्वागत गर्नु भएको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार