News & Events»
जानकी गाउपालिकाको वडा नं. ९मा जनतालाई सहज तरिकाबाट सेवा दिन टोकन प्रणाली लागु

 टीकापुर ०८ साउन, 

जानकी गाउपालिकाको वडा नं. ९ मा आज  देखी टोकन प्रणाली लागु भएको छ । वडा कार्यालयमा सेवा लिन आउने सेवा ग्राहीलाई सेवा दिन सजिलो होस् भन्ने उदेश्यले सो प्रणालीलागु गरिएको हो । कैलाली जिल्लाको नमुनाको वडाको रुपमा यो प्रणाली जानकी गाउपालिकाको वडा नं.९ मा आजदेखी लागु गरिएको छ । वडा कार्यालयमा दैनिक ५० देखी ६० जना सेवाग्राही सेवा लिन आएको जानकी गाउपालिका वडा नं.९ को वडा कार्यालय जनाएको छ । 
वडाध्यक्ष खकेन्द्र भण्डारीले वडा कार्यालयबाट दिने सेवा सहज र सजिलो तरिकाबाट सेवा गा्रहीलाई सेवा दिने उदेश्यले टोकन प्रणाली मार्फत सेवा दिन सुरु गरेको बताउनु भयो । 
काम गर्ने क्रममा गल्ती कमजोरी हुने भएकोले त्यस्ता गल्ति कमाीकमजोरीलाई सचाउन र वडाको विकासको लागि वडा बासीलाई सहयोग र खबरदारी आग्रह गर्नु भयो । उहाले वडाबाट सम्पन्न गरिने योजनाको विवरण सुचना पार्टीमा टास गर्ने पनि बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य विजय रावल, वडा सदस्य शेरबहादुर विक, नेपाल रेडक्रस सोसाईटी पथरैया उपशाखाका पूर्व सभापति लालबहादुर थापा, अमरावति  सामुदायिक सुशिल ओली, समाजसेवी बुद्धीजिवि चन्द्रसिंह गुरुङ, महिला स्वयंसेविका गंगा थापा कुवर लगायतले बोलनु भएको थियो । कार्यक्रममा वडा सचिव प्रेमबहादुर बुढाले सञ्चालन गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार