News & Events»
जानकी गाउँपालिका वडा नं.२ मा वडघरहरुसंग छलफल, गाउँसुधारको लागि बड्घर समिति गठन

 टीकापुर ०८ साउन, 

जानकी गाउँपालिका वडा नं.२ को खैरेनीमा वडघरहरुको भेलाले पृठी बैद्य थारुको अध्यक्षतामा ८ सदस्यीय बडघर समिति गठन गरेको छ । समितिको  पहिलो  बैठकले जानकी गाउपालिका वडा नं. २ भित्र रहेको  विभिन्न समस्याको बारेमा छलफल र निर्णय गरेको छ   । 
बडघर समितिको बैठकले वर्षातको समयमा  विभिनन किसिमका रोग देखा पर्ने भएकोले  वडा भित्र रहेका गाउ टोल सरसफाई गर्ने, अरुको खेतबारी घास काट्दा समुदायमा मनमुताव हुने द्धन्द हुने भएको अनुमति विना अरुको खेतबारीमा घास काट्न नल्निे, सडकमा गाइगोरु बाध्न नपाइने, गाँउघरको समस्या गाँउघरमा मेलमिलापको  गर्ने,  लगायतको निर्णय गरेकोे छ । 
 वडा नं. २ का वडा अध्यक्ष रामकृष्ण थारुको अध्यक्षतामा भएको कार्यक्रम  संचालन वडा सचिव देबेन्द्र चौधरीले गर्नु भएको थियो ।  
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार