News & Events»
जोशीपुर गाँउपालिका वडा नं. ५को जनता माध्यमिक विद्यायलको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

 टीकापुर ०५ असोज, 

जोशीपुर गाँउपालिका वडा नं. ५ को जनता माध्यमिक विद्यायलको आर्थिक वर्ष २०७४÷०७५ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । 
विद्यालययस आर्थिक वर्षको ६९ लाख ७९ हजार ३ सय ३२ रुपैया बराबरको आयव्यय विवरण  लेखापाला पुर्ण बहादुर शाहीले प्रस्तुत गर्नु भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष राम चरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सिता देवी चौधरी र विशिष्ट अतिथी कृष्ण प्रसाद सापकोटा रहनु भएको थियो । शिक्षक गंगा बहादुर शाहले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक हरि प्रसाद ढकालले गर्नु भएको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार