News & Events»
टीकापुर नगरपालिका वडा नं. ७ मा छाडा गाई र गोरु नियन्त्रण गरिने, पशुधनीले पशु छोडेमा दुई हजार ५ सय ज

 टीकापुर ०८ असोज, 

टिकापुर नगरपालिका वडा नं. ७ मा छाडा गाई र गोरु नियन्त्रण गरिने भएको छ । छाडा पशुले खेति नष्ृट गर्न थालेपछि पशु नियन्त्रणका लागि नगरपालिकाले छेकबार लगाइदिने भएको छ । स्थानीयले खेति जोगाइदिन आग्रह गरेपछि वडा कार्यालयको पहलमा ५ कठ्ठा जमिनका छेकबार लगाउने सहमति भएको छ । सोमबार टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट, इन्जिनियर नविन ओझा र ७ नं. का वडा अध्यक्ष रामलाल डगौरा थारुले अनुगमन समेत गर्नुभएको छ । स्थानीय बासिन्दाले तारबार र तारबार लगाउन आवश्यक सामग्री मात्र मागेका छन् । उनीहरु आफैले श्रमदान गरेर छेकबार लगाएर पशु नियन्त्रणको योजना बनाएका वडा अध्यक्ष  डगौराले बताउनुभयो । 
स्थानीयको भेलाले पशु छाड्ने स्थानीयलाई कारवाही गर्ने निर्णय समेत गरेको छ । छाडा पशुले धानबाली नोक्सानी गर्न थालेपछि गाउले र वडा कार्यालय बीच छलफल गरी गाईगोरु छोद्नेलाई पहिलो पटक दुई हजार ५ सय जरिवाना गर्ने निर्णय भएको छ । पहलो पटक कारवाही गर्दा पनि अटेर गरेमान दोस्रो पटक ५ हजार र दूध खाएर छोड्ने पशु धनीलाई समेत ५ हजार तिराउने निर्णय स्थानीयको भेलाले गरेको भिउराज साउदले बताउनुभयो । स्थानीयले पशु नियन्त्रणका लागि साउंदको अध्यक्षतामा १३ सदस्यीय पशु व्यवस्थापन समिति समेत चयन गरेका छन् । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार