News & Events»
शिक्षकको परीक्षाका कारण टीकापुरका विद्यालय बन्द हुने

टीकापुर ०८ असोज, 

शिक्षक सेवा आयोगको परीक्षाका लागी टीकापुर स्रोत केन्द्र अन्तर्गत रहेका विद्यालय चार दिनका लागी बन्द हुने भएका छन् । सोमबार बसेको स्रोत स्तरिय विद्यालयका प्रधानअध्यापकहरुस“गको बैठक पछी असोज ११ गतेदेखी असोज १४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको श्रोत व्यक्ति धन बहादुर शाहीले जानकारी दिनुभएको छ । टीकापुर श्रोत केन्द्र अन्तर्गत २३४ जना शिक्षक मध्ये एक सय ४० जना शिक्षकले शिक्षक सेवा आयोगको परिक्षा लागेको र एक विद्यालयबाट न्युनतम ६ जना शिक्षक पर्ने भएकोले विद्यालय बन्द गर्न लागेको श्रोत ब्यक्ति शाहीले जानकारी दिनुभयो । 

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार