News & Events»
जानकी गाउपालिका वडा नं. २ द्धारा दिपावली शान्तिपुर्ण रुपमा मनाउन वडावासीलाई अनुरोध

 टीकापुर २० कात्तिक, 

जानकी गाउपालिका वडा नं. २ ले वडावासीलाई दिपावली शान्तिपुर्ण रुपमा मनाउन आग्रह गरेको छ  । वडा समितिको आज बसेको बैठकले वडा भित्र दिपावलीको समयमा पटका नपड्काउन, जुवातास नखेल्न, जाडरक्सी खाएर होहल्ला नगर्न, झै झगडा नगर्न, लागु औषध सेवन र अन्य असामाजिक गतिविधि नगर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
 यस्ता किसीमका गतिविधीमा संलग्नलाई कारवाही गरीने वडाध्यक्ष रामकृष्ण थारुले जानकारी दिनु भयो ।  यस्तै वडा भित्र देउसी भैली कार्यक्रमलाई राती १० बजे पछि ठुलो आवाजमा बाजागाजा नबजाउन अनुरोध समेत गरेको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार