News & Events»
मुनुवा स्वास्थ्य चौकीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

 टीकापुर २० कात्तिक, 

मुनुवा स्वास्थ्य चौकीको आयोजनामा दिपावली तथा छट पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । जानकी गाउपालीका वडा नम्बर ४ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गगनसिंह चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण चौधरी प्रमुख अथिति रहनु भएको थियो । 
राज कुमार वडायकले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत स्वास्थ्य चौकी ईन्चार्ज वृख विष्टले गर्नु भएको थियो । सोही अवसरमा मुनुवा यूवा जागरण समाजले स्वास्थ्य चौकी परिषरमा सरसफाई समेत गरेको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार