News & Events»
लक्ष्मी प्रसाद देवकोटाको जन्मदिनको अवसरमा टीकापुरमा साहित्य गोष्ठि सम्पन्न, देशमा भइरहेको भ्र

 टीकापुर २१ कात्तिक, 

साहित्यकारहरुले देशमा भइरहेको भ्रष्टाचारका विषयमा चिन्ता व्यक्त गरेका छन् । देवकोटा साहित्य कला परिवार टीकापुरले लक्ष्मी प्रसाद देवकोटाको ११० औ जन्मजयन्तिको अवसरमा आज टीकापुरको आयोजना गरेको साहित्य गोष्ठी तथा रचना वाचन कार्यक्रममा सहभागि साहित्यकारहरुले चिन्ता व्यक्त गरेका हुन् ।
अर्का साहित्यकार कमल रावलले पनि आफ्नो रचना मार्फत भ्रष्टाचारीहरुले देशमा विभिन्न बहानामा भ्रष्टाचार गरीरहेको बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार नरराज गिरीले  साह्त्यिमा कलम चलाउने हरेक स्रस्टाहरुले  लक्ष्मी प्रसादको सिको सिक्न आवश्यक रहेको बताउनु भयो । उहाले लक्ष्मी प्रसाद देवकोटाले धेरैमा कलम चलाएकाले अम्मर रहन सफल भएको बताउदै लक्ष्मी प्रसादको साहित्यमा मानवियता भएको बताउनु भयो । 
कार्यक्रमका विशिष्ट अतिथि गगनसिंह थापाले साहित्य भनेको त्यस्तो विद्या हो जो, न्यायको पक्षमा अन्यायको विरुद्ध उभिन सक्ने साधन भएको बताउनु भयो । 
सामुदायिक पुस्तकालयका अध्यक्ष धनन्जय  तिमिल्सिनाको अध्यक्षताम भएको कार्यक्रममा पुर्वराज्य मन्त्रि चन्द्रसिंह भट्टाई , नेपाली कांग्रसका धनराज उपाध्याया, खडक मेमोरियलका प्रधानाध्यापक हिरण्य प्रसाद शर्मा, सामाजसेवी उदयराम अधिकारी लगायतले बोल्नु भएको थियो । 
बलबहादुर रावलले स्वगत गर्नु भएको कार्यक्रम अशोक बोहराले संचालन गर्नु भएको थियो । कार्यक्रममा २ दर्जन बढी साहित्यकारहरुले आ आफ्नो रचना वाचन गरेका थिए । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार