News & Events»
टीकापुर प्राज्ञिक समाजको अध्यक्षमा सञ्ज्याल चयन

 टीकापुर २१ कात्तिक, 

टीकापुर प्राज्ञिक समाजको नया कार्य समिति चयन भएको छ । समाजको अध्यक्षमा टंकप्रसाद सञ्ज्याल, उपाध्यक्ष कल्याणप्रसाद दाहाल, सचिव खगेन्द्रप्रसाद उपाध्याय, सहसचिव प्यारुराम चौधरी, कोषाध्यक्ष मीनबहादुर विक चयन हुनुभएको छ । संस्थाको सदस्यमा लोकबहादुर विक, क्षेत्रबहादुर दर्लामीमगर,  सरोजकुमार शाह, रविन्द्र कठायत, टंकप्रसाद देवकोटा र निर्मला बम चयन हुनु भएको छ । 
थीरप्रसाद उपाध्यायको अध्यक्षतामा भएको टीकापुर प्राज्ञिक समाजको सत्रौ स्थापना दिवस  र विशेष साधारण सभामा प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल रहनु भएको थियो । कार्यक्रममा समाजका सल्लाहकार धनञ्जय तिमिल्सिना, पूर्व अध्यक्ष फणेन्द्रराज रेग्मीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममको सञ्चालन हिक्मत बुढाले गर्नु भएको थियो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार