News & Events»
आन्तरीक राष्ट्रियता वलियो नभए देश वलियो नहुने पूर्व मन्त्रि यमीको भनाई

 टीकापुर १९ मंसिर, 

पूर्व मन्त्रि तथा नया“ शक्ति पार्टी नेपालका हेडक्वार्टर सदस्य हिसीला यमीहले आन्तरीक राष्ट्रियता वलियो नभए देश वलियो नहुने बताउनु भएको छ । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा टीकापुर पुग्नु भएकी नेतृ यमीले आज टीकापुरमा पत्रकारहरुसंग कुराकानी गर्दै उहाले सो कुरा बताउनु भएको हो । 
उहाले आफ्नो पार्टीले ५ महिना, ५ काम र ५ परिणाम अभियान शुरु गरेको बताउदै यो अभियानले जनतालाई सुशुचित गर्ने र आफ्नो संगठन स्थानीय तहसम्म पु¥याउने बताउनु भयो ।
नेतृ यमीले देशका व्यवस्था फरक र पार्टीको अवस्था फरक नभएका कारण देशमा समस्या आएको बताउनु भयो । एक अर्को प्रसंगमा उहाले टीकापुरका जनताले विकास चाहने हो भने संघिय सांसद रेशम चौधरीलाई रिहाइको लागि आवाज उठाउनु पर्ने बताउनु भयो ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार