News & Events»
विश्व माटो दिवसको अवसरमा टीकापुुर बहुुमुुखी क्याम्पसद्घारा कार्यक्रम

 टीकापुर १९ मंसिर, 

सुुदुुरपश्मिाञ्चल विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुुर बहुुमुुखी क्याम्पसले  विश्व माटो दिवसको अवसरमा कार्यक्रम गरेको छ । 
दिवसका अवसरमा  विद्यार्थिहरु हाम्रो देश हाम्रो प्राण भन्दा प्यारो,प्लाष्टिक राहित जमीन स्वच्छ जीवन भन्ने नारा लेखिएकोे प्ले कार्ड सहित ¥यालि निकालेका थिए । ¥यालि बजारको खड्ग चोक,इलाक प्रहारी कार्यालय, सामुुदयिक एफएम हुुदै बजार परिक्रमा गरि पुुनः क्याम्पसमा पुुगेर कार्यक्रममा परिणत भएको थियो । एग्रो फरेस्ट्रिका उप प्राध्यपक राजेश झाले अध्यक्षतामा समापन भएको कार्यक्रममा विद्यार्थि विपिन सुुवेदि, अषिश चौधरी, मुुना थापा लागएतले माटो प्रदुुषणबारे धारणा राखेका थिए भने माटो विज्ञान विभागका सह प्राध्यापक स्वीकार कार्कीले संचालन गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार