News & Events»
राष्ट्रिय मावि मनिकापुरमा किशोरीलाई महिनावारी व्यवस्थापन सम्बन्धी अभिमुखिकरण

 टीकापुर २० मंसिर, 

लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभिायान अन्तरर्गत राष्ट्रिय मा.वि. मनिकापुरका कक्ष्ाँ ७ देखि कक्षा १० सम्मका १५० जना किशोरीलाई महिनावारी व्यावस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा विद्यालयलाई स्वास्थ्य सामाग्री पनि वितरण गरिएको छ ।
उपप्रध्यापक मिनबहादुर शाहीको अध्यक्षतमा भएको कार्यक्रममा राष्ट्रिय मा.वि. मनिकापुरका प्रध्नाध्यापक शम्भूराज भट्टराई प्रमुख अतिथी रहनु भएको थियो । उपाप्रध्यापक रामप्रसाद तिवारीले संचालन गर्नु भएको कार्यक्रममा मिनबहादुर शाहीले कार्यक्रमको उदेश्यबारे जानकारी दिनु भएको थियो । टीकापुर बहुमुखी क्याम्पस जनसम्पर्क समितिको आयोजनामा भएको कार्यक्रममा कार्यक्रमको सहजीकरण वेलुवा स्वास्थ्यचौकी प्राविधिक हेमा ज्ञवालीले गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार