News & Events»
संगठन सुदृद्ध तथा विस्तार अभियान

 टीकापुर २० मंसिर, 

टीकापुरमा नेपाल कम्युनिष्ट पार्टीले संगठन सुदृद्ध तथा विस्तार अभियान कार्यक्रम गरेको छ । तपेन्द्र रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटव्युरो सदस्य ओमप्रकाश पुन प्रमुख अतिथी रहनुभएको थियो । सौगत विकले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव प्रकाश मल्ल, जिल्ला इन्चार्ज विवेक, महाकाली पोलिटब्युरो सदस्य तपेन्द्र तिमिल्सना, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डबलजंग सिह लगायतले मन्तव्य राख्नुभएको थियो । टीकापुरको शिव मन्दिरबाट निकालिएको ¥याली बजार परिक्रमपछि भानु चोकमा कार्यक्रम भएको थियो  ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार