News & Events»
लैङ्गिक हिंसा विरुद्धमा रचना वाचन

 टीकापुर २० मंसिर, 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत टीकापुरमा  साहित्यकारबीच कार्यक्रम भएको छ । लैङ्गिक हिंसा न्युनिरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि नरराज गिरीले पुरुषको पुरुषार्थको कारणले लैङ्गिक विभेद हुने गरेकोमा जोड दिनुभयो   । 
कार्यक्रमका विशिष्ट अतिथि गगन थापाले नैतिकता, आर्दश शिक्षाको कमीले नारीको अस्तित्व कमजोर भएकोमा जोड दिनु भयो ।
खप्तड सांस्कृतिक परिवारको पुर्व अध्यक्ष नवराज रिमालले पछिल्लो समय महिला पुरुष दुबै लैङ्गिक हिंसा परेको बताउदै एकअर्काको अस्तित्व नबुझ्दा हिंसा हुने गरेका जोड दिनुहुन्छ ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै दिगो विकास महिला विकासका अध्यक्ष चन्दैवति शर्माले यस्तै अभियान मार्फत  महिलाहरु लाई लैङ्गिक हिंसा तथा महिला हिंसाको बारेमा जानकारी  दिन अवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा समाजसेवी उदयराम अधिकारी, यज्ञमुर्ति अर्याल, कमला भुगाई लगायतले बोल्ुन भ्एको थियो । कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धिको रचनाहरु बचन गरिएको थियो । 
तारा प्रसाद जोशीले स्वागत गर्नु भएको कार्यक्रममा अस्तुर्नी चौधरीले संचालन गर्नु भएको थियो । कार्यक्रम टीकापुर नगरपालिका, समाुदायिक पुस्तकालय टीकापुर र साहित्यिक संथाहरुको सहकार्यमा भएको हो । कार्यक्रम समापन गर्दै सामुदायिक पुस्तकालयका अध्यक्ष धन्नजय तिमिल्सिनाले नारी अस्मिता हराएको कारण लैङ्गिक विभेद हुने गरेको बताउनु भयो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार