News & Events»
पिण्डेश्वर लक्ष्मी धामको आयोजनामा मंसिर २४ गतेदेखि टीकापुरमा शिव साधना हुने

 टीकापुर २१ मंसिर, 

टीकापुरमा शिव साधना हुने भएको छ । पिण्डेश्वर लक्ष्मी धामको आयोजनामा मंसिर २४ गतेदेखि सिटीहल टीकापुरको परिसरमा तेस्रो शिव साधना आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । शिव साधनामा नेपाल र भारतका दुई हजार साधक सहभागी हुने जनाइएको छ । 
तेस्रो ऐतिहासिक विशेष शिव साधना आयोजक समितिका संयोजक लोकेन्द्र कुंवरले नेपाल र भारतका दुई हजार बढी मानिस टीकापुरमा जम्मा हुंदा टीकापुरलाई समेत फाइदा हुने बताउनुभयो । शिविरमा परम उद्दारकर्ता संकट मोचन मदन बाबाले गर्ने जानकारी दिइएको छ । कार्यक्रममा आत्मा, परमात्मा, भक्ति, जीवन र जगतका बारेमा ज्ञज्ञान दिइने रावलले जानकारी दिनुभयो । कार्यक्रममा सवा करोड ज्योति प्रज्ववल, रुद्रि अनुष्ठान समेत गरिने आयोजकले जानकारी दिएका छन् ।उहांले साधकका लागि खाने बस्ने सबै व्यवस्था भइसकेको बताउनुभयो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार