News & Events»
लम्कीचुहा नगरपालिकाको बलियामा छोराद्धारा बुवा र ठुलो बुवाको हत्या, घाइते आमाको उपचार हुंदै

 टीकापुर २१ म्ंसिर, 

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा छोराले बुवा र ठुलो बुवाको हत्या गरेका छन् । घरायसी विवाद हुदा २१ वर्षिय जहरसिह चौधरीले आप्mनो बुवा ५५ वर्षिय चक्र चौधरी र ६० वर्षिय ठुलोबुवा पल्टु चौधरीको हत्या गरेका ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । आज विहान १० बजेतिर काठको चिरपट प्रहारबाट दुवैको घटनास्थलमा मृत्यु भएको र ५० वर्षिया आमा दिलबहादी देबी चौधरी घाइते भएकी छिन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । हत्या गर्ने चौधरी प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार