News & Events»
रघुनाथ आदर्श मावि बौनियामा कक्ष्ाँ ८ मा अध्ययनरत १३ वर्षिया छात्रा संगिता डगौरामाथी बलात्कारक

 टीकापुर २१ मंसिर, 

कैलालीमा १३ वर्षिया एक छात्रामाथि बलात्कारको प्रयास भएको छ ।  रघुनाथ आदर्श मावि बौनियाका शिक्ष्ँक नारायण चौधरीले गत मसिंर १८ गते  विद्यालयको पिकनिकबाट फर्केपछि मोटरसाईकलमा घर पु¥याई दिन्छु भन्दै साझ करिव ७ वजेतिर बाटोमा जवरजस्ती गर्न खोजेको पिडित बालिकाले बताएकी छिन् । घटना मसिर १८ गतेको भएपनि पिडित बालिकाले साथीहरुलाई आफु माथी शिक्ष्ँकले गरेको दुव्र्यवहारका बारेमा बताउदा घटना सार्वजनिक भएको हो । बलत्कारको प्रयास गर्ने शिक्षक नारायण चौधरीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा लगिएको छ ।  
बालिका बलत्कारको प्रयास गर्ने शिक्ष्ँक चौधरीलाई कारबाहीको माग गर्दै रघुनाथ माविका विद्यार्थिले जोशीपुरमा नारावाजी गरेको थिए । ईलाका प्रहरी कार्यालय जोशीपुर, ई.प्र.का भजनी, जोशीपुर गाउपालिकाका अध्यक्ष र विद्यार्थिको संयूक्त बैठक बसी शिक्ष्ँकलाई जबरजस्तीकरणीको मुद्धा चलाउने र कारबाही गर्न पहल गर्ने प्रतिवद्धतापछि विद्यार्थिीको आन्दोलन स्थगित भएको पत्रकार पदम बोहराले जानकारी दिनु भएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार