News & Events»
रिहाइ नगरे काग्रेस कैलालीले कडा आन्दोल गर्न

 धनगढी २१ मंसिर, 

कैलालीको मोहन्याल गा“उपालिका वडा नं.३, फलेविसौनामा निर्माणाधिन सडकमा सालका रुख काटेको आरोपमा दुई जना पक्राउ गरेकोप्रति नेपाली काँग्रेस कैलालीले बिरोध जनाएको छ  । 
उक्त निर्माणधिन सडकका सालको रुख काटेको आरोपमा मोहन्याल गाउपालिका वडा नं.३ नेपाली काग्रेसका तर्फबाट विजयी वडा अध्यक्ष नन्दराज गिरी (नबिन) र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जय गिरी (जनक)लाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको नेपाली काँग्रेसको ठहर छ । 
नेपाली काँग्रेस कैलालीका सचिव पुर्ण कुँवरले शुक्रबार बिज्ञप्ती जारी गर्दै सत्ताको छत्रछाया“ पायका केहि स्थानिय र वन प्रशासनको मिलिमतोमा राजनितिक प्रतिशोधका कारण उनीहरुलाई पक्राउ गरेको बताएको छ । 
उक्त घटना जबरजस्ती पुर्वाग्रही ढंगबाट काँग्रेस भएकै कारण फसाउन खोजिएको भन्दै तत्काल पक्राउ गरेकालाई छोडी सत्यतथ्यको छानविनको माग समेत बिज्ञप्तीमा अनुरोध गरिएको छ । घटनाको जिम्मेबारी कुनै प्रमुख पार्टीले जिम्मेबारी लिईसकेकोले आफ्ना कार्यकर्तालाई रिहाईको माग गरको छ । अन्यथा आफ्ना निर्दोष साथिहरुको रिहाइको लागी नेपाली काग्रेस कैलाली कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार