News & Events»
न्यु लाइट एजुकेशन होम टीकापुरमा एचआइभी एड्स र लागु पदार्थ दुव्र्यशनी सम्बनिध सचेतना कार्यक्रम

 टीकापुर २१ मंसिर, 

न्यु लाइट एजुकेशन होम टीकापुरमा एचआइभी एड्स र लागु पदार्थ दुव्र्यशनी सम्बनिध सचेतना कार्यक्रम भएको छ । विद्यालयका संस्थापक तथा प्राचार्य जयकृष्ण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी शिवबहादुर सिंह रहनुभएको थियो । कार्यक्रममा टीकापुर अस्पतालका नसिङ अधिकृत कल्पना खड्का, विद्यालयका सहप्राचार्य गणेश बीसी, विद्यालयका परिक्षा शाखा प्रमुख कृष्ण बुढा मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संचालन शिक्षक कमल सापकोटाले गर्नुभएको थियो  । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार