News & Events»
टीकापुर महोत्सव २०७५ माघ १८ देखि २८ गते सम्म संचालन हुने, लम्की खक्रौला सडक ४ लेनको एक सुत्रिय मा

 टीकापुर २१ पौष, 

टीकापुर महोत्सव २०७५ माघ १८ देखि २८ गते सम्म संचालन हुने भएको छ । उद्योग वाणिज्य संघ टीकापुरले पत्रकार सम्मेलन गदै  महोत्सवको प्रमुख अतिथी भौतिक योजना तथा यातायात मन्त्री रघुविर महाशेठ रहने  जानकारी दिएको छ । महोत्सवमा प्रमुख अतिथीलाई उद्योग वाणिज्य संघको तर्फबाट खक्रौला लम्की सडक ४ लेनको बनाउनु पर्ने १ सुत्रिय माग राख्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
 पत्रकार सम्मेलनमा  ११ दिन सम्म महोत्सव संचालनको  लागि अहिले विभिन्न उपसमिति गठन, पण्डाल भित्र र बाहिर गरि १ सय ५५ स्टल  सहित  थारु गाउँ र मगर गाँउ रहने छ । थारु गाँउमा १३ र मगर गाउँमा ७ वडा स्टल रहने र घरेलु तथा व्यवसायी प्रवद्र्धनको लागि निशुल्क १० वटा स्थल रहने  कार्यवाहक अध्यक्ष सुरेन्द्र किशोर गिरीले  जानकारी दिनु भएको छ ।
यस वर्ष महोत्सवमा साँस्कृतिक झाँकी सहित स्थानिय कलाकारलाई प्राथकिता दिने प्रोत्साहन  भएको छ । महोत्सवमा मावि स्तरिय नृत्य प्रतियोगिता रहने र प्रतियोगि विद्यालय मध्ये प्रथमलाई १० हजार, द्धितियलाई ८ हजार तृतियलाई ६ हजार र सान्तवनालाई ३ हजार पुरस्कार  व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सवमा सर्वसाधारणको लागि ५० विद्यार्थीको लागि ४० र अपाङ, जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था रहेको जनाईको छ 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार