News & Events»
महालक्ष्मी महिला वचत तथा ऋण सहकारी जानकी ७ गोलौरीको चौथो साधारणसभा सम्पन्न

 टीकापुर २१ पौष, 

महालक्ष्मी महिला वचत तथा ऋण सहकारी संस्था लिमीटेड जानकी ७ गोलौरीको चौथो साधारणसभा सम्पन्न भएको छ । सिमा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउपालिकाका उपाध्यक्ष उमा महत्तो प्रमुख अथिति रहनु भएको थियो  । 
असर्फी चौधरीले स्वागत गर्नु भएको कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष लक्ष्मण चौधरी, साविक मुनुवा गाविसका अध्यक्ष केशवलाल महत्तो, गोपाल गिरी, उपेन्द्र महत्तो, गिरीधारीलाल महत्तो, वाल कुमार महत्तो, हरीराम चौधरी, मनिसा महत्तो, निमा महत्तो लगाएतले बोल्नु भएको थियो । 
कार्यक्रममा वार्षिक प्रतिवेदन वृहस्पति कठरीया र आर्थिक प्रतिवेदन निर्मला महत्तोले प्रस्तुत गर्नु भएको एसीस चौधरीले जानकारी दिनु भएको थियो ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार