News & Events»
टीकापुर नगरपालिका वडा नं. १ को आयोजनामा १ महिने डकर्मी तालिम सुरु, रोजगारीका वातावरण सिर्जना गर्

 टीकापुर २२ पौष, 

टीकापुर नगरपालिका वडा नं. १ को आयोजनामा संचालित १ महिने डकर्मी तालिम शुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै टीकापुर नगपािलकाका प्रमुख तपेन्द्रबहादुर रावलले बेरोजगारीको समस्या समाधान गरी रोजगारीको सृजना गर्ने उदेश्यले तालिमको लागि सहयोग गरिरहेको बताउनुभयो ।
 उहाले तालिमले भुकम्प प्रतिररोधात्मक संचरना निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा टीकापुर नगरपालिका भित्र निर्माण संरचनाको लागि डकर्मीहरुसंग समन्वय गरेर काम गर्ने बताउनुभयो । 
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुव्रराज आचार्यले क्षमता विकासको लागि टीकापुर नगरपालिकाले विभिन्न तालिमहरु संचालन गरिरहेको बताउनुभयो । उहाले डकर्मीहरुले अबका संरचनाहरु निर्माण गर्दा भुकम्म प्रतिरोधात्मक संरचनाको बारेमा सन्देश दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडाक्ष्यक्ष गंगाराम आचार्यले संरचना निर्माण गर्दा विभिन्न त्रुटि देखिने भएको हुदा त्यस्ता त्रुटिलाई सच्चयाउनमा सहयोग पुगाउने बताउनुभयो । उहाले दक्ष जनशक्तिको निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनु भयो । 
कार्यक्रममा ईन्जिनियर नविन ओझा, डकर्मी व्यवसायी संघका अध्यक्ष अम्मरबहादुर शाह लगायतले बोल्नुभएको थियो । चक्रबहादुर रावलले स्वागत गर्नुभएको कार्यक्रममा वडा सचिव पुष्कर थापाले संचालन गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार