News & Events»
नेपाली कांग्रेसका कृयाशिल सदस्य रामरतन महतौंको निधन

 टीकापुर २२ पौष, 

नेपाली कांग्रेसका कृयाशिल सदस्य रामरतन महतौंको निधन भएको छ । ८२ बर्षे  महतौंको आइतवार करिब १२ बजे आफ्नै निवासमा निधन भएको हो । उहा“को सोमबार पथरैयामा दाहा संस्कार गरिने छोरा सम्भु महतौले जानकारी गराउनुभयो । उहा“ दुई महिना देखि किडनीको समस्याबाट थलापर्नु भएको थियो । जानकी गाउ“पालिका वार्ड नम्बर ७ गोलौरी निवासी महतौं नेपाली कांग्रेसका पुराना कर्मठ कार्यकर्ताको रुपमा चिनिनुहुन्छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार