News & Events»
जानकी गाउपालिका वडा नं. ९ मा उपभोक्ता निर्माण कार्य सुरु भएको छ

 टीकापुर २४ पौष, 

जानकी गाउपालिका वडा नं. ९ मा पूर्वाधार तर्फका योजना कार्यान्वनयका लागि उपभोक्ता समिति गठन कार्य सुरु भएको छ । वडा नं ९ खैरी फाटा चौराहामा निर्माण गरिने सार्वजनिक सौचालय र चौतारा निर्माणको लागि विष्णु भाटको अध्यक्षतामा ५ सदस्यीय उपभोक्ता समिति गठन भएको  छ । जस्को कोषाध्यक्षमा धना देवी भाट सचिवमा रविन देवकोटा रहनु भएको छ । 
त्यस्तै वडा नं. ९ कटासे देखी अमरावति सम्म निर्माण गरिने फारलाईन सडक निर्माणको लागि मकर रावलको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति  गठन भएको छ  जस्को कोषाध्यक्षमा पवन देवी शाही, सचिवमा खेमराज भाट रहनु भएको छ भने सदस्यमा शारदा देवी सोडारी, सन्तु कुवर, ईन्द्रा चन्द, माया देवी भाट, टेकबहादुर थापा र गिता भाट रहनु भएको छ  । त्यस्तै, वडा नं ९ कै कटासेमा धर्म विकको घरदेखी रामबहादुर सोडारीको घरसम्म निर्माण गरिने सडक निर्माणको लागि दानबहादुर रावलको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन भएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार