News & Events»
टीकापुर स्रोत केन्द्रस्तरिय खेलकुद प्रतियोगिता शुरु, खेलकुदले विद्यार्थीका प्रतिभा उजागर गर्

 टीकापुर २५ पौष, 

टीकापुर स्रोत केन्द्र स्तरि १६ औं रनिङशिल्ड प्रतियोगिता आज बाट शुरु भएको छ । खेलकुद उद्घाटन गर्दै टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावलले हरेक वर्ष टीकापुरमा हुने खेलकुदलाई खेलकुद महोत्सवका रुपमा मनाउन आवश्यक रहेकोमा जोड दिनु भयो  ।
उहांले विद्यार्थिको खेलकुदसंगै विद्यार्थिमा रहेका प्रतिभाको उजागर गर्ने थलोको रुपमा स्रोत केन्द्र स्तरिय खेलकुद प्रतियोगितालाई विकास गर्नु पर्ने बताउनु भयो ।
टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख धनराज धामीले टीकापुर नगरपालिका भित्र रहेका समुदायिक विद्यालय र संस्थागत विद्यालयलाई एक ठाउमा ल्याई खेलकुद संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।
आयोजक विद्यालय नवदुर्गा आधारभूत विद्यालय टीकापुरका विद्यालय व्यावस्थापन समिति अध्यक्ष राजेन्द्रप्रसाद भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालय व्यावस्थापन समिति अध्यक्षका तर्फबाट कर्णाली मावि टीकापुरका अध्यक्ष खडक शाह, प्रधानाध्यापकका तर्फबाट शम्भूराज भट्टराई लगायतले बोल्नु भएको थियो । प्रतियोगितामा यस क्ष्ँेत्रका २२ वटा विद्यालयको सहभागिता छ । 
आज भएको पहिलो खेल मावि सर्टफुट तर्फ सरस्वति मावि बनगाउका रामकुमार चौधरी प्रथम ,त्रिभूवन मावि बसन्ताका श्रवण चौधरी दोस्रो र खड्ग स्मृति टीकापुरका चरत चौधरी तेस्रा्े भएका छन् भने छात्रा तर्फ जनज्याति आधारभूत विद्यालय ज्योतिनगरका बविता खत्री प्रथम,कर्णाली माविका आशा चौधरी दोस्रो  र सरस्वति माविका अस्मिता तामाङ तेस्रो भएका छन् । 
त्यस्तै सत्तिमा भएको  भलीबल छात्रा तर्फ कर्णाली उमावि सत्ति प्रथम,खड्ग स्मृति टीकापुर दोस्रो भएका भएका छन् । प्रतियोगिता  पुस २९ गतेसम्म सञ्चालन हुनेछ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार