News & Events»
मुनुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा सम्पन्न

 टीकापुर २६ पौष, 

मुनुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा मुनुवामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जानकी गाउंपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले खानेपानी गाउंपालिकाको गौरवको आयोजना भएकाले सडकमा परेका खानेपानी पाईपाइनलाई व्यवस्थित गर्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष ०७४÷०७५को ४ लाख ५६ हजार २२ रुपैया बराबरको आयव्यय कोषाध्यक्ष सावित्रा कठरियाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कमल प्रसाद कठरिया, फाया नेपालका कृष्ण राना, मिन बहादुर रोकाया लगायतले बोल्नु भएको सचिव रामेश्वर रेग्मीले जानकारी दिनुभयो । 
संस्थाका कार्यबहाक अध्यक्ष विमला शाहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिमा जानकी गाउपालिका वडा न. ७ का अध्यक्ष लक्ष्मण चौधरी रहनुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार