News & Events»
जनता मा वि जोशिपुर को ४४ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

 टीकापुर २६ पौष, 

जनता मावि जोशिपुर को ४४ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जोशीपुर गाउपालिका अध्यक्ष रामकृष्ण चौधरी प्रमुख अतिथि रहनु भएको थियो । चौधरीले बोर्डिङ स्कुल भन्दा सरकारी स्कुलका शिक्षक तालिम प्राप्त तथा सरकारी विद्यालयमा लगानी बढी भए पनि बोर्डिङ स्कुलको तुलनामा सरकारी स्कुलका विद्यार्थिहरु पढाईमा कम्जोर भएकाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयमो संस्थागत विकासमा सहयोग पुर्याउनुभएका समाजसेवी नजारीलाल चौधरी, भिकराम चौधरी, कुमार थापा, रामकिसुन डगौरा, रामस्वरुप चौधरी, शुनिल कुमार रावत र शुमित्रा चौधरीलाई कदर पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । साथै विधालयले संचालन गरेको अन्तर सदनात्मक खेल्कुदमा प्रथम, द्धतिय र तृतीय स्थान प्राप्त विद्यार्थिलाई पुरस्कार वितरण गरिएको थियो  ।
विद्यालयका प्रअ हरप्रिसाद दाहादले विद्यालयको वर्तमान अवस्थाको बारेमा जानकारी गर्नुभएको थियो । कार्यक्रममा प्रेमलमल चौधरी, रामकिसन डगौरा, कुमार थापा, नजारिलाल चौधरी लगायतले बोल्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार