News & Events»
टीकापुरमा पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती मनाईयो ,राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

 टीकापुर २७ पौष, 

राष्टिय प्रजातन्त्र पार्टीले टीकापुरमा पनि नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती तथा एकता दिवस मनाएको छ । कार्यक्रममा उपस्थित सबैले पृथ्वीनारायाण शाहको तस्वीरमा माल्यार्पणर्नु भएको थियो । 
 राप्रपाका क्षेत्रीय अध्यबक्ष मानसिंह साउदको अध्यक्षतमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद रामदुलारी महतौ प्रमुख अतिथि रहनु भएको थियो । 
कर्यक्रममा बोल्दै प्रमुख अतिथि महतौले पृथ्वी नारयाण शाहको नेपाल एकिकरणको चर्चा गर्दै उहांको योगदानलाई विर्सन नहुने बताउनु भयो.।
 
उहांले देशमा संघियता आउदा जनताले के पाए भन्दै संघियता देशका लागी घाणो भइसकेको बताउनु भयो । 
कार्यक्रम खड्गचोकमा आएर समापन भएको थियो । काठ्माण्डौंमा पन िभएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चअधिकारीले सिंहदरबार अगाडीको पृथ्बीनारायण शाहको शालिकमा पुगेर माल्र्यापण गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार