• २९ असोज २०८३ बिहीबार/ Thursday 10-15-2026
  • स्टुडियो टाईम : ०३:४१

जनकल्याण सहकारीको नयाँ कार्यसमितिको पदस्थापन

जनकल्याण बचत तथा ऋण सहकारी संस्था टीकापुरको निर्वाचित कार्य समितिको सपथग्रहण तथा पदस्थापन भएको छ । सहकारीको १५ औं साधारण सभा तथा पाँचौं चुनावी साधारण सभाले मंगलबहादुर साउँदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रंगा बुढा, सचिवमा तपेन्द्र स्वाँर, कोषाध्यक्षमा रजनी शाही, सदस्यमा सिर्जनाशर्मा पण्डित, रेवन्त साउँद र धनकृष्ण

गर्भपतन सम्बन्धीका गलत धारणा चिर्नुपर्नेमा सरोकारवालाको जोड

दुर्गा देवकोटा/गर्भपतन सम्बन्धी समाजमा अभ्यासमा रहेका गलत धारणा र मूल्य मान्यताले महिलाको स्वास्थ्य जोखिममा परिरहेको यसमा चिन्ता ब्यक्त गरिएको छ । कैलालीको टीकापुरमा गर्भपतन सम्बन्धी भएका मूल्य, मान्यता र धारणामा रुपान्तरण सम्बन्धी कार्यशाला भएको छ ।      कार्यशाला सहजीकरण गर्दै स्वास्थ्य कार्यालय कैलालीका रमा गिरीले २० वर्ष मुनिका महिलाले गर्भपतन गराउने

विश्व मानसिक स्वास्थ्य दिवस ः मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा टीकापुर नगरपालिकामा कार्यक्रम भएको छ । मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले टीकापुर नगरपालिका कार्यक्रम गरेको हो ।  कार्यक्रम सहजीकरण गर्दै विजयनगर शहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत उषा भुषालले मानसिक समस्याका बिरामी बढ्दै गएका बताउँदै विजयनगर शहरी स्वास्थ्य संस्थाबाट मानसिक स्वास्थ्य शिक्षा र उपचार सेवा दिने

समाचार

विश्व मानसिक स्वास्थ्य दिवस ः मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड

# समाचार

२०८३ असोज २७

↑