संस्कृति संरक्षणका लागि मादल वितरण
जानकी गाउँपालिकाका वडाहरुले संस्कृति जर्गेनाको लागि वडाबाट मादलहरु वितरण गर्ने गरेका छन् । गाउपालिकाको वडा नं. ८ ले पनि मादल वितरण गरेको छ । वडा नं ८ ले विभिन्न समुदायको संस्कृति सरक्षणको लागि वडाका टोल बस्तिमा मादल वितरण गरेको जनाएको छ ।
समुदायमा रहेका पुराना संस्कृति संरक्षण गर्न र मादल हरेक सांस्कृतिक, धामर््िाक गतिविधिमा आवश्यक पर्ने भएकाले मादल वितण गरेको वडा नं ८ का वडा अध्यक्ष तीथर््ाराज उपाध्यायले बताउनु भयो ।
जानकी गाउँपालिका वडा नं. ८ भगरैयाका बरघर तुलाराम चौधरीले वडाबाट मादल पाएपछि आफ्नो समुदायको संस्कृति संरक्षणमा सहयोग मिलेको बताउनु हुन्छ ।
पछिल्लो समय स्थानिय तहले समुदायमा बसोबास गर्ने विभिन्न जातजातिको संस्कृती संरक्षण गर्ने, मादल संस्कृति र धार्मिक कार्यक्रममा आवश्यक पर्ने भएकाले समुदायलाई सहयोग पुगोस भनि जानकी गाउँपालिका वडाहरुले मादल वितरण गरेका जनाएका छन् । जानकी गाउँपालिका वडा नं ३, ६, र ७ नम्बर वडाले मादल वितरण गरेका छन् ।
मासु खाँदा ध्यान दिनुपर्ने विज्ञको सुझाव
# समाचार
२ कार्तिक, २०८३
उपभोक्ताले मासु खाँदा ध्यान दिनुपर्ने विज्ञले बताएका छन् । चाडवाडका बेला मासुको माग धेरै हुने भएकाले विक्रेताले पनि ध्यान पु¥याउनु पर्ने हुन्छ ।
सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा ११३ जना प्रहरी जवान दीक्षित
# समाचार
२ कार्तिक, २०८३
सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा ११३ जना प्रहरी जवान दीक्षित भएका छन् । शिक्षालयमा सञ्चालन भएको सि.सं. २३९
भगोरिया गोतियार समुह गठन
# समाचार
२ कार्तिक, २०८३
टीकापुर नगरपालिका १ बनगाउँमा भगोरिया गोतियार समुह गठन भएको छ । भगोरिया गोतियार समुहको अध्यक्षमा जंगबहादुर भगोरिया, सचिवमा सीतुलाल भगोरिया,





प्रतिकृया दिनुहोस