• १५ असोज २०८३ बिहीबार/ Thursday 10-01-2026
  • स्टुडियो टाईम : ०४:०८

रोशनी जैसीद्धारा विपन्न बालबालिकालाई स्टेशनरी र सरसफाई सामग्री सहयोग

मालिका स्टील उद्योगका प्रमुख कार्यकारी अधिकृत रोशनी जैसीले विपन्न बालबालिकालाई स्टेशनरी र सरसफाई सामग्री सहयोग गर्नुभएको छ । स्टील उद्योग सम्हालेको पहिलो महिनाको कमाइबाट टीकापुर आधारभुत विद्यालयका २१ जना विपन्न बालबालिकालाई विद्यालयमा एक कार्यक्रम गरी स्टेशनरी र सरसफाई सामग्री सहयोग गर्नुभएको हो । अमेरिकामा स्नातक अध्ययन सकेर स्वदेशमै केही गर्छु भनी स्वदेश फर्किएकी रोशनीले आफ्नै पिताले खडा गरेको मालिका स्टील उद्योग सम्हाल्नुभएको छ । 
आफूलाई बालबालिका मनपर्ने, उनीहरुका लागि केही गरौँ भनेर आफ्नो पहिलो कमाइ उनीहरुमाथि खर्च गरेको जैसीले बताउनुभयो । 
विद्यालयका २१ जना बालबालिकालाई स्टेशनरी, सरसफाइ सामग्री र चकलेट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शान्तिकुमारी नेपालीले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

शेयर सदस्यलाइ सहुलियत दिन नवजीवनद्वारा अस्पतालसँग सम्झौता

# समाचार

१४ असोज, २०८३

टीकापुर / नवजीवन सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरूको सहुलियतमा स्वास्थ्य सेवा दिन विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ टीकापुर क्षेत्रका

सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण

# समाचार

१४ असोज, २०८३

सामाजिक जवाफदेही अभियन्ता विकासका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम टीकापुरमा शुरु भएको छ । चार दिने तालिममा टोल विकास संस्थाका २० देखि ३५ वर्ष

वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापन

# समाचार

१४ असोज, २०८३

वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको नव निर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण भएको छ । गएको १० गते भएको निर्वाचनबाट

↑