• २१ भदौ २०८३ आइतबार/ Sunday 9-06-2026
  • स्टुडियो टाईम : ०१:४५

रास्वपा सुदूरपश्चिमको सभापतिमा विष्ट निर्वाचित

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इञ्जिनियर प्रकाश विष्ट निर्वाचित हुनु भएको छन् । यसअघि तदर्थ समितिको सभापति हुनुभएका विष्ट पहिले अधिवेशनबाट निर्वाचित हुनुभएको हो ।
हिजो राति सम्पन्न मतदानको मतगणना अनुसार विष्टले ३५८ मत पाउनु भएको छ भने यहाँका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाउनु भएको छ । कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणबाटै निर्वाचित भैसक्नु भएकोछ । 
विष्टसँग पराजित भएका धामी प्रतिनिधि सभा क्षेत्र नं. १, कञ्चनपुरबाट विजयी भएका प्रतिनिधि सभा सदस्य हुन् । सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयन गर्न मतदान भएको थियो ।
 

प्रतिकृया दिनुहोस

इतिहासबाट पाठ सिक्दै टीकापुरको समृद्धिः जनप्रतिनिधिहरु

# राजनीति

८ भदौ, २०८३

२०७२ साल भदौ ७ गते टीकापुरमा भएको र्हिसात्मक घटना, भदौ ८ गते भएको आगजनी र त्यस यताका मुद्दाका श्रृखलाबाट पाठ सिक्दै अब टीकापुरको समृद्धिका काम

एक चाैथाइको मागबाट सभा बोलाउने प्रयास गरिदै‌

# राजनीति

१० असार, २०८३

समयमै बजेट ल्याउने टीकापुर नगरपालिकाको यस वर्ष नगर सभा बस्न नसकेर बजेट नीति कार्यक्रम नै आउन सकेको छैन ।  असार १० गते स्थानीय सभामा बजेट पेश

रास्वपालाई प्रत्येक्ष भन्दा समानुपातिकमा झन बढी मत

# राजनीति

२५ फाल्गुण, २०८२

कैलाली क्षेत्र नम्बर १ मा रास्वपालाई प्रत्येक्ष भन्दा समानुपातितर्फ चार हजार ३७८ मत बढी प्राप्त भएको छ ।  समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार